सुनको मूल्य घट्याे, चाँदीको स्थिर

सुनको मूल्य घट्याे, चाँदीको स्थिर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

साताको पहिलो दिन आज आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ।

आइतबारका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ७ सय रूपैयाँ तोकिएको छ । यो शुक्रबारको भन्दा २ सयले कमी हो । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।

आइतबार चाँदीको मूल्य भने स्थिर छ। शुक्रबार १२ सय रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आइतबारका लागि पनि १२ सय नै तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Skip This
Skip This
Logo