पछिल्लो समय कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको कार्यक्रम ऐना चर्चामा छ । फरक प्रस्तुती र एक राजनीतिज्ञले संचालन गरेका कारण यस कार्यक्रम चर्चामा आएको हो।
केन्द्रविन्दू टक शोमा आज हामीसँग कुराकानीका लागि अतिथिका रूपमा उपस्थित छन्, नेपाली कांग्रेसका प्रवक्ता तथा ऐना कार्यक्रमका प्रस्तोता विश्वप्रकाश शर्मा र सोही कार्यक्रमका परिकल्पनाकार तथा सञ्चारकर्मी आरके धिताल।
कार्यक्रममा हामी उनीहरूसँग कार्यक्रम ऐनासँग जोडिएका विविध पाटाहरूसँगै राजनीतिज्ञका लागि एउटा कार्यक्रम प्रस्तोता हुनुको अनुभव, राजनीतिमा यसले पुर्याएको प्रभाव, समाज परिवर्तनका लागि सामाजिक समस्या उजागर गर्नुको अर्थ लगायत विषयमा कुराकानी गरेका छौं। हेरौं भिडियोमा :































प्रतिक्रिया