संसद् अधिवेशन अन्त्य हुँदा माओवादी केन्द्रको बैठक स्थगित

संसद् अधिवेशन अन्त्य हुँदा माओवादी केन्द्रको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गरेपछि नेकपा (माओवादी केन्द्र)को सोमबार दिउँसो १ बजे बोलाएको बैठक स्थगित भएको छ।

बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे छलफल हुने कार्यसूची थियो। तर सरकारले संसद् अधिवेशन नै अन्त्य गरेपछि बैठक स्थगित गरिएको माओवादी केन्द्रका स्थायी समिति सदस्य हरिबोल गजुरेलले बताए।

अब बैठक भोलि दिउँसो १ बजे बस्ने भएको छ। 

Skip This
Skip This
Logo