अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कोअपरेसन (एमसीसी) खारेजी माग गर्दै २३ दल सम्मिलित संयुक्त संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागीहरूले एमसीसी परियोजना तुरुन्त खारेज गर्न माग गरेका छन्।
भारतीय सेनालाई कालापानी छाड्न, सन् १९५० लगायत सम्पूर्ण असमान सन्धीहरू खारेज गर्न, मुल्यवृद्धि अन्त्य गर्न, कोभिड नियन्त्रणदेखि पेट्रोलियम पदार्थको मूल्य न्यूनीकरण गर्न पनि माग गरेका छन्।































प्रतिक्रिया