कोरोना दोस्रो लहरः बालबालिकालाई जोखिम कति? : डा. शेरबहादुर पुन (भिडियो)

कोरोना दोस्रो लहरः बालबालिकालाई जोखिम कति? : डा. शेरबहादुर पुन (भिडियो)

केन्द्रबिन्दु
0
Shares

विश्व महामारीका रुपमा रहेको कोरोना संक्रमण अझै कायम छ। पछिल्ला दिनहरुमा नयाँ भेरिएन्टको प्रभावले नेपालमा पनि समस्या निम्त्याएको छ। 

विश्वभर कोरोनाकै नयाँ भाइरस देखिएका छन्। यो हुँदा हुँदै पनि नेपाल सरकारले कोरोना संक्रमणविरुद्धको खोप अभियान भने संचालनमा ल्याएको छ। आजदेखि सरकारले दोस्रो चरणको खोप अभियान पनि संचालनमा ल्याएको छ।

नयाँ भेरिएन्ट देखिएसँगै अस्पतालहरुमा विरामीको चाप पनि बढेको छ । दैनिक संक्रमित दर पनि बढेको छ । बालबालिका र दीर्घरोगीलाई नयाँ भेरिएन्ट देखिने सम्भावना कस्तो छ ? सरकारले सुरु गरेको खोप अभियानमा कस्ता मानिसहरु संलग्न हुन सक्छन् त ? दीर्घरोगीहरु वा उमेर समूह अनुसारका विरामीहरुका लागि यो कति जोखिम छ ? 

आज हामीले यी विविध विषयमा केन्द्रीत रहेर डा.शेरबहादुर पुनसँग कुराकानी गरेका छौं। सरुवारोग विशेषज्ञ डा. पुनसँग गरिएको कुराकानी हेरौं यो भिडियोमा:

 

Skip This
Skip This
Logo