एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक सुरु

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। 

आजको बैठकमा नेता माधव नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण पत्रबारे पार्टीले निर्णय गर्ने बताइएको छ। बैठक केही बेर अघि प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको हो ।

वैशाख ६ गते बसेको एमाले बैठकले नेता माधव नेपालसहित २७ संघीय सांसद् र कर्णाली प्रदेशका पाँच प्रदेशसभा सदस्य गरि ३२ सांसद्लाई स्पष्टीकरण सोधेका थियो।

आजको बैठकले स्पष्टीकरणप्रति चित्त नबुझे उनीहरुलाई कारवाही गर्न सक्ने एमालेको तयारी छ।

Skip This
Skip This
Logo