उपत्यकाका सडकभरि निलाम्य ज्याकाराण्डा (फोटोफिचर)

उपत्यकाका सडकभरि निलाम्य ज्याकाराण्डा (फोटोफिचर)

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमणको जोखिम र डरले उपत्यका गुम्सिएको बेला ज्याकाराण्डा भने फक्रिरहेको छ। 

उपत्यकाको धेरै क्षेत्रमा अहिले ज्याकाराण्डा फुलेर निलाम्य छ। निषेधाज्ञाले घर कोठा बाहिर कोहि निस्कन नपाए पनि सायद पर्खाइमा होला ज्याकाराण्डा मुस्काइरहेको छ। 

गुम्सिएका तन मनहरुलाई एकैछिन भए पनि खिलखिलाएको ज्याकाराण्डाले आनन्द दिनेछ । 

Skip This
Skip This
Logo