नेपाल–खनाल पक्षले राजीनामा नदिने, संसदमा उपस्थित पनि नहुने

नेपाल–खनाल पक्षले राजीनामा नदिने, संसदमा उपस्थित पनि नहुने

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको निलम्वित नेता माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालपक्षीय सांसदहरूले पदबाट राजीनामा नदिने भएका छन्।

सिंहदरबारस्थित संसद् सचिवालयमा जारी बैठकमा सांसदहरू राजीनामा नदिने पक्षमा पुगेका हुन्।

बैठकमा रहेका सांसद भवानी खापुङले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको संसद् अधिवेशनमा उपस्थित नहुने निर्णय भएको बताए।
 

Skip This
Skip This
Logo