कांग्रेसका उपसभापति गच्छदारलाई पत्नीशोक

कांग्रेसका उपसभापति गच्छदारलाई पत्नीशोक

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारकी श्रीमतीको निधन भएको छ । नेता गच्छदारकी श्रीमतीको आज निधन भएपछि उनलाई पत्नीशोक परेको छ । 

उनकी श्रीमती निर्मला गच्छदारको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कोरोना संक्रमणपछि ​निर्मलालाई २ साताअघि अस्पताल भर्ना गरिएको थियो । शनिबार विहान ४ वजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हाे। 

Skip This
Skip This
Logo