भारतीय सेनाध्यक्ष नरभाने कात्तिकमा नेपाल आउँदै

भारतीय सेनाध्यक्ष नरभाने कात्तिकमा नेपाल आउँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने कात्तिकको अन्तिममा नेपाल आउने भएका छन् ।

यसअघि ०७६ माघ २० गते नै नेपाल आउने तय भएका नरभानेको कोरोना महामारीका कारण भ्रमण रोकिएको थियो ।

यद्यपी उनको भ्रमण तालिका भने सार्वजनिक भएको छैन । उनले कालापानी लिपुलेकका विषयमा एक विवादास्पद अभिब्यक्ति दिएका थिए ।

Skip This
Skip This
Logo