राष्ट्रपतिले दिएको समयसीमा सकियो, ओली र देउवाका आ-आफ्नै दाबी

राष्ट्रपतिले दिएको समयसीमा सकियो, ओली र देउवाका आ-आफ्नै दाबी

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकारका लागि दिएको आज साँझ ५ बजेसम्मका लागि दिएको समय सकिएको छ। 

समयसीमाभित्र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आआफ्नै दाबी पेस गरेका छन् । 

ओलीले एमालेका १२१ र जसपाका ३२ सांसद गरि १५३ जनाको हस्ताक्षर पेस गरेका छन् भने देउवाले कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र पक्ष तथा एमालेको माधव पक्षका गरि १४९ जनाको हस्ताक्षर बुझाएका छन्। 

Skip This
Skip This
Logo