एमाले स्थायी कमिटीको बैठक बस्दै, नेपाल समूहका २६ सांसदमाथि कारबाही हुन सक्ने

एमाले स्थायी कमिटीको बैठक बस्दै, नेपाल समूहका २६ सांसदमाथि कारबाही हुन सक्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्ने भएको छ। 

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे बालुवाटारमा बस्ने गरि बैठक बोलाएका हुन् । 

आजको बैठकमा पार्टीभित्रको विवाद, निर्वाचन र शेरबहादुर देउवालाई समर्थन गरेका माधवकुमार नेपाल समूहका २६ जना सांसदलाई कारवाहीबारे छलफल हुने बताइएको छ। 

शुक्रबार मध्यरातमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरि कार्तिक २६ र मंसिर ३ गते निर्वाचन घोषणा गरेसँगै विपक्षी गठबन्धन भने विरोधमा उत्रिएका छन्।

Skip This
Skip This
Logo