तीन वटा माग लिएर सर्वोच्च अदालतमा विपक्षी गठबन्धन

तीन वटा माग लिएर सर्वोच्च अदालतमा विपक्षी गठबन्धन

केन्द्रबिन्दु
0
Shares

तीन माग राखेर सर्वोच्च अदालतमा विपक्षी गठबन्धनले रिट दायर गरेको छ। तर, दर्ता हुन बाँकी रहेको सर्वोच्च प्रशासनले जनाएको छ।

सर्वोच्चका अनुसार दायर भएको रिटको अध्ययन भइरहेको छ।

गठबन्धनले रिटमार्फत गरेका मागहरू संसद् विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय खारेज, संसद अधिवेशनको मिति तोक्नुपर्ने र संविधानको धारा ७६ (५) अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्नुपर्ने रहेको छ।

Logo