एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

एमाले स्थायी कमिटी बैठक आज पनि स्थगित

केन्द्रबिन्दु
0
Shares

नेकपा एमाले स्थायी कमिटीको बैठक आज पनि स्थगित भएको छ। आज बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको भए पनि अन्तिम समयमा स्थगित भएको हो।

आइतबार साँझ पाँच बजे तय भएको स्थायी कमिटी बैठक पनि स्थगित भएपछि आजका लागि बैठक तय गरिएको थियो ।

यस अघिको स्थायी कमिटी बैठकले पार्टीको साधारण सदस्यसमेत नरहने गरि वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहित ११ जनालाई हटाइएको थियो । यस्तै बैठकले थप १२ जनालाई स्पष्टीकरण सोधेको थियो।

लगातार बैठक स्थगित हुनुलाई चासोका रुपमा लिइएको छ।

Skip This
Skip This
Logo