पार्टी एकताका लागि निर्णायक भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित

पार्टी एकताका लागि निर्णायक भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

आज चार बजे बस्ने भनि तय भएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ। 

एमाले माधव नेपालपक्ष र ओलीपक्षका दोस्रो तहका नेताहरुबीच पार्टी एकताको पहल भइरहेको बेला निर्यायक मानिएको आजको बैठक स्थगन भएको हो।

बैठक भोलि अपरान्ह ४ बजे बस्ने गरि स्थगित भएको स्रोतले जनाएको छ।

Logo