एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठक आज

एमाले नेपाल पक्षको स्थायी कमिटीको बैठक आज

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको माधव नेपाल समूहकाे स्थायी कमिटीको बैठक आज बस्दैछ । केन्द्रीय कमिटीको दुई दिने बैठकलगत्तै नेपाल समूहकाे स्थायी कमिटीको बैठक बोलाएको हो।

आज दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।

बिहीबार र शुक्रबार बसेकाे केन्द्रिय कमिटीकाे बैठकमा ओली पक्षसँग वार्ताको ढोका खुल्ला राख्ने तर वार्ता धेरै नलम्ब्याउने निचोड निकालेको थियो।

Skip This
Skip This
Logo