घट्यो सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदै?

घट्यो सुनचाँदीको मूल्य, आज कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको दोस्रो दिन आज सुनको मूल्य घटेको छ। सुन आज ३ सयले घटेको हो । आइतबार ७ सयले बढेको थियो।

गत हप्ता आइतबार २ सयले बढेको थियो। सोमबार पनि २ सयले बढेको थियो। मंगलबार सुन ३ सयले बढेको थियो भने बुधबार स्थिर थियो। बिहीबार चार सयले बढेको सुन शुक्रबार १५ सयले बढ्यो । 

आज छापावाला सुनको प्रतितोला ९३ हजार ८ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९३ हजार ३ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य पनि आज घटेको छ। तोलामा ५ रुपैयाँले घटेर एक हजार ३५० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo