लुम्बिनी प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

लुम्बिनी प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेश सरकारले मंगलबार नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न प्रदेश प्रमुख धर्मनाथ यादवलाई आग्रह गर्ने निर्णय गरेको छ।

बैठकले आर्थिक वर्ष २०७८/७९ को लागि मंगलबार दिउँसो ४ बजे प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने निर्णय गरेको हो।

नीति तथा कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको कोभिड–१९ नियन्त्रण तथा उपचारमा जोड दिने सरकारका प्रवक्ता बैजनाथ चौधरीले बताए।

Skip This
Skip This
Logo