काभ्रेमा आज २५ जना कोरोना संक्रमित थपिएका छन्। आज निको हुनेको संख्या ७२ रहेको छ। आज ३ जनाको एन्टीजेन परीक्षणमा पोजेटिभ देखिएको हो।
जिल्ला जनस्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाले दिएको जानकारी अनुसार आज जिल्लामा कोरोनाबाट ३ जनाको मृत्यु भएको छ।
यससँगै जिल्लामा हालसम्म संक्रमितको संख्या १० हजार ६४७ पुगेको छ। सक्रिय संक्रमितको संख्या १ हजार ८ जना रहेको छ ।
यस्तै निको हुनेको संख्या ९ हजार ४७८ र मृत्यु हुनेको संख्या २२२ पुगेको छ।
.jpg)































प्रतिक्रिया