गएको वर्षदेखि विश्वनै कोरोनाले प्रभाव पारेको अवस्थाले नेपाल पनि उस्तै प्रभावित बन्यो। यस अवधिमा धेरै आर्थिक र मानवीय क्षति नेपालले पनि बेहोरेको छ। यस अवस्थामा अप्ठयारोमा परेकाहरुलाई विभिन्न व्यक्ति र संघसंस्थाले आआफ्नो तर्फबाट सहयोग र राहत वितरण गरेका छन्।
यस्तै मध्ये एक हो आइएमएस ग्रुप । गत वर्ष मास्कको अभाव देखिएका बेला स्वदेशमै उत्पादनन गरेर सस्तोमा सर्वसुलभ गराउनेदेखि अन्य स्वास्थ्य सामग्री वितरणमा यस ग्रुपले आफ्नो उपस्थिती बलियो बनाएको छ । पछिल्लो समय कोरोनाले बाबुआमा गुमाएका बालबालिकाका लागि आइएमएस ग्रुपले सहयोग गरिरहेको छ।
आज हामीले यसै ग्रुपका सिइओ दिकेश मलहोत्रालाई केन्द्रबिन्दुको स्टुडियोमा बोलाएका छौं। आइएमएस ग्रुपले पछिल्लो समय गरेको सामाजिक उतरदायित्वका काम, कोरोना संक्रमणको अवस्थामा भइरहेका व्यापार व्यवसायको अवस्था र अन्य समसामयिक गतिविधिहरुका केन्द्रीत रहेर केन्द्रबिन्दुका लागि मनोज न्यौपानेले सिइओ दिकेश मलहोत्रासँग गरेको कुराकानी हेरौं यो भिडियोमा:





























प्रतिक्रिया