‘देश गम्भीर संकटतर्फ धकेलिएकाे हुँदा संयुक्त पाइला चाल्नैपर्ने भो’

‘देश गम्भीर संकटतर्फ धकेलिएकाे हुँदा संयुक्त पाइला चाल्नैपर्ने भो’

केन्द्रबिन्दु
0
Shares

सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र भइरहेको विपक्षी गठबन्धनले आरोप  लगाएकाे छ । 

उनीहरूकाे ह्सताक्षरित विज्ञप्तिअनुसार प्रतिनिधिसभाको २ पटक विघटन ,अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंगलगायत राज्यका निकायहरूको दुरुपयोग भएकाे बताइएकाे छ । 

त्यस्तै राजनीतिक दलहरूमा विभाजन, भ्रष्टाचार, परराष्ट्रसम्बन्ध र कुटनीतिमा विचलन तथा कोरोना संक्रमणबाट जनतालाई सुरक्षा दिन नसकेकाे गठबन्धनले जनाएकाे छ । 

Logo