राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभाको अधिवेशन बोलाएकी छिन्।
राष्ट्रिय सभाको बैठक असार १७ गते अपराह्न ४ बजेका लागि बोलाइएको हो।
संविधानको धारा ९३ को उपधारा १ बमोजिम राष्ट्रिय सभाको अधिवेशन आह्वान गरिएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
































प्रतिक्रिया