भोलिपल्ट कुखुरो हराउनु छ भने, अघिल्लै दिन धादिङमा स्याल करायोः प्रधानमन्त्री

भोलिपल्ट कुखुरो हराउनु छ भने, अघिल्लै दिन धादिङमा स्याल करायोः प्रधानमन्त्री

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी ओलीले सर्बोच्च अदालतले फैसला नै नगरि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरु पदमुक्त हुने सूचना कसरी थाहा भयो भन्दै प्रश्न गरेका छन्।

उनले उखान टुक्का जोड्दै भनेका छन्, भोलि पल्ट कुखुरो हराउनु छ भने, अघिल्लै दिन धादिङमा स्याल कसरी करायो?

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै ओलीले उक्त अभिव्यक्ति दिएका हुन्।

Skip This
Skip This
Logo