कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

कोलम्बिया कोपा अमेरिकाको सेमिफाइनलमा

केन्द्रबिन्दु
0
Shares

जारी कोपा अमेरिका फुटबलमा कोलम्बिया सेमिफाइनलमा प्रवेश गरेको छ। प्रतियोगिता अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा उरुग्वेलाई पेनाल्टी सुट आउटमा हराएउँदै कोलम्बिया अन्तिम चारमा पुगेको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। जसमा कोलम्बिया ४–२ ले विजयी बन्यो।

कोलम्बियाले फाइनल प्रवेशका लागि अर्जेन्टिना र इक्वेडरबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

Skip This
Skip This
Logo