माओवादी नेतृ भुसाललाई मातृशोक

माओवादी नेतृ भुसाललाई मातृशोक

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ। उनकी आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो। 

उनको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गरेका छन्। अध्यक्ष दाहालले आज सन्देश दिँदै दिवङ्गत आमाप्रति श्रद्धाञ्जली अर्पणका साथ नेत्री भुसाललगायत शोकसन्तप्त सम्पूर्ण परिवारजनमा समवेदना प्रकट गरेका छन्। 

सभामुख अग्निप्रसाद सापकोटाले पनि स्व. भुसालप्रति पशुपति आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका उनको सचिवालयले जनाएको छ।

Skip This
Skip This
Logo