अखिल नेपाल फुटबल संघको आयोजनामा हुने ए डिभिजन राष्ट्रिय फुटसल लिग अगष्ट सात तारिखबाट सुरु हुने भएको छ । कोभिडका कारण लकडाउन हुँदा जेठमा हुने भनिएको प्रतियोगिता स्थगित भएको थियो ।
तर अब एन्फाले यो प्रतियोगता साउन २३ गतेबाट गर्ने भएको हो । १० वटा टिमले यो प्रतियोगितामा सहभागिता जनाउनेछन । पोखराको रंगशालामा रहेको कर्भडहलमा हुने प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ पाउनेछ ।































प्रतिक्रिया