कार्यदलको बैठक स्थगितपछि ओली-नेपाल आ-आफ्नो छलफलमा

कार्यदलको बैठक स्थगितपछि ओली-नेपाल आ-आफ्नो छलफलमा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका दुबै समूह(अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाल पक्ष)अहिले अलग–अलग आ–आफ्नो समूहको बैठकमा जुटेका छन्।

सिंहदरबार स्थित अर्थ मन्त्रालयमा बरिष्ठ नेता माधव नेपालसहित उनको समूह छ भने प्रधानमन्त्री निवास बालुबाटारमा ओलीसहित उनको समूह छ।

आजको लागि तय भएको कार्यदलको बैठक स्थगन गरेर दुबै समूह आ–आफ्नो समूहको बैठकमा जुटेका हुन्।

ब्युँतिएको कार्यदलको बैठक भने आज साँझ बस्ने कार्यदलका सदस्य गोकण विष्टले बताए।

Skip This
Skip This
Logo