सरकारी गाडीभित्र यौनजन्य कार्यमा संलग्न ३ जना रङ्गेहात पक्राउ

सरकारी गाडीभित्र यौनजन्य कार्यमा संलग्न ३ जना रङ्गेहात पक्राउ

केन्द्रबिन्दु
0
Shares

बुधबार राति सरकारी गाडिभित्र यौन क्रियाकलापमा संलग्न ३ जनालाई प्रहरीले पक्रेकाे छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको गाडीभित्र यौनजन्य क्रियाकलाप गरिरहेको अवस्थामा दुई पुरुष र एक महिलालाई प्रहरीले रङ्गेहात पक्राउ गरेकाे हाे 

बुधबार राति ११ बजे सूर्यविनायक नगरपालिका-७ घ्याम्पेडाँडाको जङ्गलमा रोकिराखेको प्रदेश ३-०१-००२ झ ५०५२ नम्बरको गाडीबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएकाे छ । 

Logo