सर्वोच्चले भन्यो, ‘संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलीय ह्वीप लाग्दैन’ (फैसलाको पूर्णपाठ)

सर्वोच्चले भन्यो, ‘संविधानको धारा ७६ को उपधारा ५ अनुसार दलीय ह्वीप लाग्दैन’ (फैसलाको पूर्णपाठ)

केन्द्रबिन्दु
0
Shares

संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा निवेदक शेरबहादुर देउवाको पक्षमा फैसला सुनाएको छ।

संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनमा राजनीतिक दलको ह्वीप नलाग्ने फैसला गरेको छ।

सर्वोच्चको यो आदेशसँगै शेरबहादुर देउवाको पक्षमा हस्ताक्षर गरेका माधव नेपाल समूहका २३ सांसदमाथि कुनै कारवाही नहुने भएको छ। 

आफ्नो आदेशमा उपधारा ५ बमोजिमको सरकार गठनमा हस्ताक्षर गरेवापत सांसदहरुलाई कारवाही नगर्नसमेत भनेको छ।

Skip This
Skip This
Logo