हामी प्रतिपक्षमा बसे पनि डेढ वर्ष मात्रै हो, त्यसपछि पुनः सरकारमा आउँछौँ: ओली

हामी प्रतिपक्षमा बसे पनि डेढ वर्ष मात्रै हो, त्यसपछि पुनः सरकारमा आउँछौँ: ओली

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जालझेल गरेर तथा सरकारले गरेका कामको गलत प्रचार गरेर सरकारबाट बाहिरिएर पनि डेढ वर्ष मात्रै प्रतिपक्षमा बस्नु पर्ने बताएका छन्।

त्यसपछि जनता सामु जानुपर्छ। जनतामा जाँदा आफूलाई जनताले पुनः मत दिने उनले बताए। त्यसपछि आफू सरकारको नेतृत्वमा आउने पनि उनले बताएका छन्। 

उनले मुलुक कोरोना महामारीका कारण आक्रान्त भइरहेको र यसको रोकथाम तथा नियन्त्रणको लागि सबै एक ढिक्का भएर लाग्नु पर्ने बताएका छन्।

Skip This
Skip This
Logo