आयल निगमले इन्धनको मूल्य घटायो, नयाँ मूल्य कति?

आयल निगमले इन्धनको मूल्य घटायो, नयाँ मूल्य कति?

केन्द्रबिन्दु
0
Shares

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। इन्धनको मूल्य बढेको विरोधमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै मूल्य घटाएको निगमले जनाएको हो।  

निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य १/१ रूपैयाँले घटाएको छ। 

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ११ रूपैयाँ पर्नेछ। खाना पकाउने ग्यासको मूल्य भने यथावत (१४२५) नै छ।

Skip This
Skip This
Logo