प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार प्रवेश

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार प्रवेश

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्। गत मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा शुक्रबार बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सरेका हुन्। 

प्रधानमन्त्री देउवा बिहान (१०ः०३) बजेको शुभसाइतमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरेका थिए। उनलाई निजी निवास बुढानीलकण्ठदेखि बालुवाटारसम्म सुरक्षाकर्मीले स्कर्टिङ गरेका थिए। 

सर्वोच्चको परमादेशपछि गत मंगलवार संविधानको धारा ७६ को उपधारा ५ बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्।

Skip This
Skip This
Logo