नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको बैठक नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुरु भएको छ।
आजै ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा एमालेको कमिटी बैठक बसेको थियो।
बैठक सकिएपछि प्रतिनिधिसभामा एमालेको प्रतिनिधित्व गर्ने संसदहरुबीच छलफल सुरु भएको हो।
तर, संसदीय दलको बैठकमा माधव नेपाल पक्ष भने अनुपस्थित छ।
आजको बैठकमा पुनर्स्थापित प्रतिनिधिसभामा एमालेको भूमिका कस्तो रहन्छ भन्ने एजेन्डा रहेको दलका प्रमूख सचेतक विशाल भट्टराईले केन्द्रबिन्दुलाई बताए।































प्रतिक्रिया