यस्तो छ सार्वजनिक यातायातको नयाँ भाडादर

यस्तो छ सार्वजनिक यातायातको नयाँ भाडादर

केन्द्रबिन्दु
0
Shares

सरकारले २८ प्रतिशत भाडा बढाएसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरिएकाे छ।

तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङको असार २७ गतेकाे मन्त्रीस्तरीय निर्णयबाट कायम गरिएको नयाँ भाडादर शुक्रबार सार्वजनिक गरेकाे हाे।

Skip This
Skip This
Logo