संसद् बैठकमा जब ओलीले हात मिलाएर देउवालाई बधाई दिए…

संसद् बैठकमा जब ओलीले हात मिलाएर देउवालाई बधाई दिए…

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई संसद् भवनमै बधाई दिएका छन्। 

संसद बैठकमा ढिलो गरि छिरेका ओलीले देउवासँग हात मिलाएर बधाई दिएका हुन्।

बैठकमा प्रवेश गरेलगत्तै ओलीले प्रधानमन्त्री देउवा बसेकै स्थानमा पुगेर बधाई दिएका थिए। 

सुरुमा देउवाले हात मिलाउन खोजे पनि फिर्ता गरेका ओलीले लगत्तै आफैंले हात अगाडि बढाएपछि देउवाले पनि हात मिलाएका थिए।

Logo