प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी खानको बधाई

प्रधानमन्त्री देउवालाई पाकिस्तानी समकक्षी खानको बधाई

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवालाई सङ्घीय संसद्को प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेकामा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बधाई ज्ञापन गरेका छन्।
    
प्रधानमन्त्री खानले आज बिहान ट्वीट गर्दै नेपालसँगको हार्दिक सम्बन्ध अझ प्रगाढ बनाइने जनाएका हुन्। 

उनले साझा चासोका विषयमा नेपालसँग अझ नजिक रहेर कार्य गरिने विश्वास पनि व्यक्त गरेका छन्।

Skip This
Skip This
Logo