प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज उनीहरुबीच भेटवार्ता भएको हो।

भेटवार्ताका क्रममा अध्यक्ष ठाकुरले प्रधानमन्त्री देउवासमक्ष यसअघिको सरकारले गरेको सहमति कार्यान्वयन गर्न र जसपाले उठाउँदै आएका मुद्दालाई सम्बोधन गर्न आग्रह गरेका छन् ।

जसपाको ठाकुर पक्षले यस अघि नै रेशम चौधरीलाई रिहाइ गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने तथा नागरिकताको विषय उठाउँदै आएको छ।

Logo