अमिक शेरचन पुनः गण्डकी प्रदेश प्रमुखमा सिफारिस

अमिक शेरचन पुनः गण्डकी प्रदेश प्रमुखमा सिफारिस

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रले अमिक शेरचन र तिलक परियारलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको छ। आजको स्थायी कमिटी बैठकले निर्णय शेरचन र परियारलाई प्रदेश प्रमुख बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य, हरिबोल गजुरेलले जानकारी दिए। शेरचनलाई गण्डकीका प्रदेश प्रमुखमा सिफारिस गरिएकाे छ ।

यस्तै माओवादी केन्द्रले देवेन्द्र पौडेल, सन्त थारू, सुरेशकुमार राई हिमाल र पार्वती विशुङ्खेलाई मन्त्रीमा पठाउने तयारी गरेको छ। तर निर्णय गर्न बाँकी छ।

मधेसबाट एकजनालाई मन्त्री बनाउने पनि माओवादीले निर्णय गरेको छ। कसलाई बनाउने भन्नेबारे छलफल हुन बाँकी छ।

Skip This
Skip This
Logo