कति छ आज सुनको मूल्य?

कति छ आज सुनको मूल्य?

केन्द्रबिन्दु
0
Shares

साताको तेस्रो दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर छ। सोमबार सुन प्रतितोला १ सयले घटेको थियो। आइतबार ५ सयले घटेको थियो।

गत हप्ता आइतबार १ सयले घटेको थियो। सोमबार १ सयले बढेको थियो। यस्तै मंगलबार ३ सयले घटेको थियो भने बुधबार ३ सयले नै बढेको थियो। बिहीबार ३ सयले बढेको सुन शुक्रबार ५ सयले बढेको थियो।

आज छापावाला सुनको प्रतितोला ९२ हजार ३ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ८  सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य भने आज १० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २७५ मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo