मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्ताव उपर २७ साउनमा छलफल हुने

मुख्यमन्त्री पोखरेल विरुद्धको अविश्वास प्रस्ताव उपर २७ साउनमा छलफल हुने

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध परेको अविश्वास प्रस्तावमाथि छलफलका लागि साउन २७ गते विशेष अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गते दिउँसो १ बजे विशेष अधिवेशन आह्वान गरेको सूचना प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले बिहीबार जारी गरी जानकारी दिएका छन् ।

सांसद विमला वली खत्रीले गुट परिवर्तन गरेपछि पोखरेल सरकार ढल्ने अवस्थामा रहेको छ ।

Skip This
Skip This
Logo