काठमाडौं उपत्यकामा १० हजार बढी सकृय संक्रमित

काठमाडौं उपत्यकामा १० हजार बढी सकृय संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा कोरोना संक्रमणदर बढ्न थालेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकअनुसार आजसम्म काठमाडौं उपत्यकामा सक्रिय सङ्क्रमितकाे संख्याले १० हजार नाघेकाे छ । 

काठमाडौं उपत्यकामा आज १ हजार २८९ जना कोभिड–१९ संक्रमित थपिएका छन्। आज काठमाडौंमा ७६६, भक्तपुरमा १४६ र ललितपुरमा १६३ जना संक्रमित थपिएका हुन्।

योसँगै अहिले काठमाडौंमा ७ हजार ८० जना, भक्तपुरमा १ हजार २९९ जना र ललितपुरमा १ हजार६ ८९ जना सक्रिय सङ्क्रमित  छन् । 

Skip This
Skip This
Logo