राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा छलफल भएको छ। 

राष्ट्रपतिले कोरोना महामारी नियन्त्रण, प्रभावितहरूको उपचार तथा जनस्वास्थ्यका विषयमा सरकारले गरेका कामबारे चासो व्यक्त गर्दै प्रधानमन्त्रीबाट जानकारी लिएको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले बताए। 

राष्ट्रपति र प्रधानमन्त्रीबीचको उक्त भेट नियमित भएको पनि उनले बताए।

Logo