कांग्रेसका युवा नेताहरूद्वारा महाधिवेशन सुनिश्चितताको माग

कांग्रेसका युवा नेताहरूद्वारा महाधिवेशन सुनिश्चितताको माग

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका युवा नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई १४ औं महाधिवेशन सुनिश्चितताको माग गरेका छन्।

'सबल कांग्रेस निर्माणका लागि युवा अभियान' को तर्फबाट सांसद रञ्जित कर्णले वैधानिकताको प्रश्न उठिसकेकाले महाधिवेशन सुनिश्चितताको मागसहितको ज्ञापनपत्र देउवालाई आज बुझाए। 

ज्ञापनपत्रमा नयाँ र नवीकरण भएको क्रियाशील सदस्यता पुनः छानबिनको माग पनि गरिएको छ।

Skip This
Skip This
Logo