अत्यधिक वर्षाका कारण चीनमा थप २१ जनाको मृत्यु, चार बेपत्ता

अत्यधिक वर्षाका कारण चीनमा थप २१ जनाको मृत्यु, चार बेपत्ता

केन्द्रबिन्दु
0
Shares

चीनको मध्य भागमा अत्यधिक वर्षाका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ।  

वर्षाका कारण भएका प्राकृतिक विपत्तिका घटनाहरुमा अरू चारजना अहिले पनि हराइरहेका अधिकारीहरुले जनाएका छन्। 

चीनको मध्य भागमा पर्ने हुबेई प्रान्तमा बुधबारदेखि बिहीबारसम्म ठूलो वर्षा भएको र त्यसले मानवीय क्षति गरेको अधिकारहरुले शुक्रबार जानकारी दिएका छन्। 

वर्षाका कारण आठ हजारभन्दा बढी स्थानीय बासिन्दा प्रभावित भएका छन्। घटनास्थलमा खोजी तथा उद्धार कार्य पनि जारी रहेको समेत अधिकारीहरुले बताएका छन्। 

Skip This
Skip This
Logo