हालाण्ड चम्किँदा डर्टमण्डको जीत

हालाण्ड चम्किँदा डर्टमण्डको जीत

केन्द्रबिन्दु
0
Shares

बोरुसिया डर्टमण्डले जर्मन बुन्डेसलिगा फुटबलमा विजयी सुरुवात गरेको छ । शनिबारराति भएको खेलमा फ्रान्कफर्टलाई ५-२ गोल अन्तरले पराजित गर्दै डर्टमण्डले सुखद सुरुवात गरेकाे हाे ।

डर्टमण्डको जितमा एर्लिङ हालाण्डले दुई गोल गरे । यस्तै मार्को रिउस, थोर्गन हाजार्ड र जियोभान्नी रियनाले एक एक गोल गरे ।

फ्रान्कफर्टका जेन्स पिटरले एक गोल फर्काए भने फेलिक्सले आत्मघाती गोल गरे । जितसँगै डर्टमण्डले सिजनको पहिलो खेलमा महत्वपूर्ण तीन अंक जोडेको छ ।

Skip This
Skip This
Logo