आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

आज लुम्बिनी प्रदेश सभाको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

आज लुम्बिनी प्रदेश सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे बस्ने उक्त बैठकमा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले सम्बोधन गर्ने कार्यसूची छ ।

पूर्वमुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि चार दलीय गठबन्धनबाट  साउन २८ गते मुख्यमन्त्रीमा नियुक्त भएका कुलप्रसाद केसी आज सम्बोधन गर्नेछन् । 

साथै आजकाे बैठकमा दलका शीर्ष नेताहरुले शुभकामना दिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।

Skip This
Skip This
Logo