आफ्नै सरकारले ल्याउन लागेकाे अध्यादेशप्रति शेखर काेइरालाकाे आपत्ति

आफ्नै सरकारले ल्याउन लागेकाे अध्यादेशप्रति शेखर काेइरालाकाे आपत्ति

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता शेखर काेइरालाले आफ्नै सभापति नेतृत्वकाे सरकारले ल्याउन लागेकाे अध्यादेशबारे आपत्ति जनाएका छन्। 

नेता काेइरालाले सामाजिक सञ्जालमार्फत अध्यादेशबाट राजकाज चलाउने साेचकाे समर्थन गर्न नसकिने बताएका हुन्। सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्नेतर्फ सक्रियता देखाउपर्नेमा त्यहाँ प्रधानमन्त्री चुकेकाे उनले बताए । 

साथै अहिले जुन रुपमा सरकारले अध्यादेश ल्याउने कसरत गरिरहेकाे छ, त्यो कांग्रेसकाे संस्कार नभएकाे उनले बताए।

Skip This
Skip This
Logo