नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

नेकपा सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पटक पटक स्थगित हुँदै आएको नेकपा सचिवालय बैठक पुनः अनिश्चित कालका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सचिवालयका सदस्यसहित करिव ७० जना सुरक्षाकर्मीमा कोरोना पुष्टि भएपछि सचिवालय बैठक स्थगित भएको हो ।

मन्त्रिपरिषद् पुनर्गठन लगायतका विषयमा छलफल गर्न शनिबार बोलाइएको बैठक आजका लागि सारिएको थियो ।

Skip This
Skip This
Logo