जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकद्वारा राजनीतिक प्रतिवेदन पारित

जसपा केन्द्रीय कार्यकारिणी समिति बैठकद्वारा राजनीतिक प्रतिवेदन पारित

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीले कार्यदिशासम्बन्धी र राजनीतिक प्रतिवेदन तथा प्रस्ताव पारित गरेको छ। 

जेठ ८ र साउन ३२ गते काठमाडौँमा भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन तथा प्रस्तावलाई अद्यावधिक गरी जसपाले भदौ १ र २ गते सम्पन्न केन्द्रीय समितिको प्रथम बैठकबाट पारित गरिएको हो।

प्रस्तावमा पार्टी एकीकरणको ऐतिहासिक महत्व, समायोजनको कामलाई गति दिने, वर्तमान राजनीतिक परिस्थितिबारे उल्लेख गरिएको छ। खासगरी अघिल्लो केपी ओली सरकार, नेकपा खारेज, सर्वोच्च अदालतको फैसला, एमाले विवाद, जसपाका नेताहरूमाथि गरिएको कारबाहीबारे विस्तृत रूपमा उल्लेख गरिएको छ।न्युज कारखानाबाट

Skip This
Skip This
Logo