एसी मिलान विजयी

एसी मिलान विजयी

केन्द्रबिन्दु
0
Shares

इटालियन सिरी ‘ए’ मा एसी मिलानले विजयी सुरुवात गरेको छ । घरेलु टोली साम्पडोरियामाथि १–० को जित दर्ता गर्दै मिलानले नयाँ सिजन जितसहित सुरुवात गरेको हो ।

जिनोभामा सोमबार राति भएको खेलमा मिलानको जितमा ब्राहिम डियाजले खेलको नवौं मिनेटमा डाभिड कालाब्रियाको पासमा गोल गर्दै जीत दिलाएका हुन् । 

खेलको सुरुवातमै अग्रता लिएको मिलानले उक्त अग्रतालाई जोगाउँदै ३ अंक जोड्न सफल भयो ।

Skip This
Skip This
Logo